गृह · शब्दकोश
१. एउटा खुट्टाले मात्र टेकेर उफ्रिँदै खेलिने खेल।
२. एउटा खुट्टो देखिने वा त्यस्तै आकारको 'ए' स्वर वर्णको नेपाली नाम।
३. एक खुट्टाले टेकेर हिँड्ने; एउटा खुट्टो मात्र सद्दे भएको।
⟵ फेरि सूचीमा जानुहोस्