गृह · शब्दकोश

सद्दे

[वि.]

१. टुटफुट नभएको; सग्लो; सिङ्गो।

२. दोष नभएको; निर्दोष।

३. नबिग्रिएको वा नयाँ; जस्ताको तस्तो।

४. बिरामी नभएको; तन्दुरुस्त; निरोगी।

५. मिसोट नभएको; साँचो; सकली।

⟵ फेरि सूचीमा जानुहोस्