उन्मुक्ति

[ना.]

१. उन्मुक्त हुनुको अवस्था

२. कुनै प्रकारको बन्धन, अभियोग आदिबाट छुट्ने काम; छुटकारा