गृह · शब्दकोश

जन्ड

[वि.]

१. तीक्ष्ण बुद्धिको; अति बाठो; धेरै सिपालु।

२. बलियो।

३. वशमा राख्न नसकिने; मापाको; क्रोधी; उच्छृङ्खल।

⟵ फेरि सूचीमा जानुहोस्