गृह · शब्दकोश

निडर

[वि.]

मनमा डर नभएको; कसैको भय नमान्ने; कोहीदेखि नडराउने; सुरो; शूर; निर्भय।

⟵ फेरि सूचीमा जानुहोस्