गृह · शब्दकोश

उद्घोष

[ना.]

१. चिच्च्याएर वा जोडसित बोल्दा निस्कने शब्द; गर्जना।

२. ठुलो स्वरले केही भन्ने वा सुनाउने काम; घोषणा; दृढोक्ति।

३. सार्वजनिक सूचना; जनाउ।

⟵ फेरि सूचीमा जानुहोस्