गृह · शब्दकोश

इतर

[वि.]

१. अतिरिक्त; बाहेक।

२. अर्को; अन्य; भिन्न।

३. कुनै नाम शब्दका पछाडि गाँसिई सोभन्दा अन्य वा अतिरिक्त भन्ने अर्थ जनाउने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्