गृह · शब्दकोश

आस्वाद

[ना.]

१. चाख्ने काम; चखाइ।

२. रसपानबाट प्राप्त हुने आनन्द; रसास्वादन।

३. शृङ्गार आदि साहित्यिक रसहरूको उपभोग; आत्मिक तृप्ति।

४. षड्‌रसमध्ये कुनै रसको स्वाद लिने काम।

⟵ फेरि सूचीमा जानुहोस्