गृह · शब्दकोश

आत्मिक

[वि.]

१. आत्मासम्बन्धी; आत्माको।

२. आफ्नो; आफूसँग सम्बन्धित; निजी।

३. ज्यादै नजिकको; आत्मीय।

४. मनसम्बन्धी; मानसिक।

⟵ फेरि सूचीमा जानुहोस्