गृह · शब्दकोश
१. दिदी।
२. फुपू।
नेपालको डोल्पा जिल्लामा बसोबास गर्ने डोल्पो जातिको एक थर।
१. खासगरी बज्रयानी सम्प्रदायसँग सम्बन्धित बुद्धप्रति समर्पित आजीवन अविवाहित महिला; झुमा।
२. बौद्ध भिक्षुणी।
⟵ फेरि सूचीमा जानुहोस्