झुमा

[ना.]

१. लामाहरूले गुम्बामा चढाएकी माहिली छोरी

२. विवाहघरजम गर्न नपाउने गरी बुद्धलाई अर्पण गरिएकी युवती; आनी