गृह · शब्दकोश

आत्मसमर्पण

[ना.]

१. आफ्नो सारा शक्ति लगाएर कुनै काममा आफूलाई तल्लीन पारेको अवस्था।

२. पूरै अर्काको अधीन वा वशमा रहने काम।

३. युद्धका अवसरमा विजेता पक्षको अधीनता स्विकार्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्