आत्मपरक

[वि.]

१. आत्मासँग सम्बन्धित; आत्माको कुरो भएको।

२. लेखकको निजी अनुभवमा आधारित; आत्मनिष्ठतुल. वस्तुपरक