गृह · शब्दकोश

आत्मनिष्ठ

[वि.]

१. आत्मपरक।

२. आत्मामा निष्ठा राख्ने; आत्माको खोजीमा लागेको।

३. आफूमा विश्वस्त।

⟵ फेरि सूचीमा जानुहोस्