भाव वा विचारलाई उति महत्त्व नदिई बाहिरी वस्तुजगत्लाई बढी प्रश्रय दिएर लेखिने वा बनाइने (काव्य, शैली आदि)।