गृह · शब्दकोश

बिजुवा

[ना.]

राई, याख्खा आदि किराँती जातिको पुरेत; राई जातिको झाँक्री।

[ना.]

बिज्जु (आँप)।

⟵ फेरि सूचीमा जानुहोस्