गृह · शब्दकोश

बन्सो

[ना.]

१. अतिसूक्ष्म अंश; लेश; अत्यल्पता।

२. दुबाका जस्ता तर केही लामा पात हुने, केस्रैकेस्रा परेका झुप्पादार फूल हुने, आँख्लैपिच्छे हाँगा हाल्ने र भुईँमा लत्रँदा आँख्लाबाट जरा हाल्ने एक भुईँझार वा घाँस।

३. वंश।

⟵ फेरि सूचीमा जानुहोस्