गृह · शब्दकोश

आँकुरो

[ना.]

१. आँकुरी।

२. गँहुबारीमा हुने एक प्रकारको लहरे झार; कुटुली कोसाको बोट।

३. रुखका हाँगामा पलाएको टुसो; भर्खर निस्कन लागेको पात; मुनो; पिपिरो; चिउलो; अङ्कुर।

⟵ फेरि सूचीमा जानुहोस्