गृह · शब्दकोश

चिउलो

[ना.]

साना टुक्रा; टुसा; काइना; चिचिला; चिउला।

[ना.]

१. गराको छेउछाउको सानो भाग।

२. दाउराका ससाना टुक्रा।

३. रोटीको टुक्रो।

⟵ फेरि सूचीमा जानुहोस्