१. डुम्रीका जस्तै पात र कलिला हाँगा हुने, पात भाँच्दा चोप आउने वस्तुलाई डाले घाँस खुवाइने एक बोट।
२. दुध आउने एक प्रकारको झार; दुधे।
३. दुध भएको; दुध आउने।