१. अकाससम्बन्धी।
२. आकाशबाट परेको पानी वा झरीमा आश्रित (खेती)।
३. निलो रङको।
४. हिँड्दा आँखा माथितिर पारेर हिँड्ने