गृह · शब्दकोश

विनष्ट

[वि.]

१. गिरेको; भ्रष्ट; पतित।

२. बिग्रेभत्केको; विकृत।

३. मरेको; मृत।

४. विनाश भएको; नष्ट; विध्वस्त।

⟵ फेरि सूचीमा जानुहोस्