गृह · शब्दकोश
१. पाणिनिकृत संस्कृत व्याकरण।
२. पाणिनिद्वारा आठ अध्यायमा रचना गरेको व्याकरणका सूत्रहरू भएको ग्रन्थ।
३. आठ अध्याय भएको (ग्रन्थ)।
पाणिनिद्वारा आठ अध्यायमा विरचित संस्कृत भाषाको व्याकरण ग्रन्थ।
⟵ फेरि सूचीमा जानुहोस्