गृह · शब्दकोश
१. उपयुक्त ढङ्गले रचना गरिएको; बनाइएको।
२. खुब सजाइएको; सिँगारपटार गरिएको।
३. लेखिएको; लिखित; रचित (पुस्तक, लेख, कविता आदि)।
⟵ फेरि सूचीमा जानुहोस्