गृह · शब्दकोश

अवधूत

[वि.]

१. नाथपन्थी सिद्ध योगी; साधु; सन्न्यासी।

२. अद्भुत शक्ति भएको; अनौठो।

३. भनेको नमान्ने; अटेरी; जिराहा।

⟵ फेरि सूचीमा जानुहोस्