गृह · शब्दकोश
१. कचकचे; गनगने; झगडे।
२. जति भने पनि नलाग्ने; भनेको पटक्क नमान्ने; जर्रो; जर्कटो; अटेर। स्त्री. जिराही।
⟵ फेरि सूचीमा जानुहोस्