गृह · शब्दकोश

अपूर्व

[वि.]

१. अद्भुत; विलक्षण।

२. अद्वितीय; अनुपम।

३. चिनजान नभएको; अज्ञात।

४. नयाँ; हालसालको।

५. पहिले कहीँ पनि नभएको; नदेखिएको; नसुनिएको।

⟵ फेरि सूचीमा जानुहोस्