भटमासे
[वि.]
१. भाले र पोथी छुट्टिनुभन्दा पहिलेका कुखुराका चल्ला।
२. असभ्य।
३. भटमास खाएर जीवनवृत्ति गर्ने; दुःखजिलो गर्ने; निर्धन।
४. भटमासबाट बनेको; भटमाससम्बन्धी।