अन्तर्धान

[ना.]

देखिएको चिज वा व्यक्ति अचानक नदेखिने गरी बिलाउने, आँखाबाट ओझेल हुने स्थिति; लोप; अलप; तिरोधान (तपस्वीलाई वर दिनासाथ महादेव अन्तर्धान भए)।