गृह · शब्दकोश
१. अक्षरका शिरमा लगाउने अर्धवृत्त चिह्न; चन्द्रविन्दु; जुनटिकी।
२. अर्धवृत्ताकार वाण।
३. आधा मात्र देखिएको चन्द्रमा; अष्टमीका दिनको चन्द्रमा।
४. घोक्र्याउँदा गर्धनमा लगाइने हातको मुद्रा।
५. मयूरका प्वाँखको अर्धवृत्त बुट्टा।
⟵ फेरि सूचीमा जानुहोस्