गृह · शब्दकोश

अमरत्व

[ना.]

१. अजरता; अमरता; कहिल्यै नमर्ने गुण;चिरजीवी।

२. नित्यता; सनातनत्व; शाश्वतता; अनन्तकालसम्मको जीवितता।

⟵ फेरि सूचीमा जानुहोस्