गृह · शब्दकोश
१. बिहाएको सात दिनभित्रको गाईको दुध; सात दिनभित्रको लैनो गाईको बिगौतेदुध।
२. सुधा; अमृत।
⟵ फेरि सूचीमा जानुहोस्