बधाई

[ना.]

१. आफ्ना इष्टमित्र वा साथीहरूको कुनै सफलतामा प्रकट गरिने हर्षोद्गार।

२. प्रशंसा; तारिफ

३. साधुवाद; धन्यवाद; स्याबासी