सम्माननीय

[वि.]

सम्मान गर्नुपर्ने; सम्मान गर्न योग्य; आदरणीय (प्रधानमन्त्री, प्रधान न्यायाधीश, राजसभाका सदस्य आदिलाई प्रयुक्त हुने)।