गृह · शब्दकोश

शुभकामना

[ना.]

१. कुनै विशेष पर्व वा अवसरमा साथी वा इष्टमित्रहरूलाई कल्याण चिताई दिइने वा पठाइने सन्देश।

२. भलाइको चाहना; शुभेच्छा।

⟵ फेरि सूचीमा जानुहोस्