प्राणमय

[वि.]

१. कर्मेन्द्रियसहित पञ्चप्राण; द्वितीयकोष।

२. प्राण भएको; प्राणवान्; धुकधुकी रहेको; सास चलेको।