गृह · शब्दकोश
१. परेलाका डिलमा आउने एक किसिमको खटिरो; आनो; अन्नो।
२. आँखा नदेख्ने; दुवै आँखा बन्द भएको; नेत्रहीन; अन्ध।
३. जथाभाबी गरेर हिँड्ने; आँधो।
४. मात्तिएको; उन्मत्त।
५. विवेक नभएको; अज्ञानी; मूर्ख।
६. होस नभएको; बेहोसी।
⟵ फेरि सूचीमा जानुहोस्