गृह · शब्दकोश

आनो

[वि.]

१. आँखाको तलमाथि निस्कने एक प्रकारको बिमिरो; आनु।

२. आना।

३. एक मानाको नापो।

४. अन्धो; आँखा नदेख्ने। स्त्री. आनी।

⟵ फेरि सूचीमा जानुहोस्