गृह · शब्दकोश
१. सर्पजस्तो आकार भएको, आँखा नदेख्ने एक जातको माछो।
२. अन्धो।
३. भनेको कुरा नबुझ्ने; अधबेस्रो।
⟵ फेरि सूचीमा जानुहोस्