गृह · शब्दकोश

अन्ध

[वि.]

१. अँध्यारो।

२. जथाभाबी गरी हिँड्ने; आँधो।

३. दुवै आँखा नदेख्ने; अन्धो।

४. विवेक नभएको; निर्विवेकी।

⟵ फेरि सूचीमा जानुहोस्