अन्तर्मुख

[वि.]

१. अरूसँग सम्पर्कहिमचिम नबढाउने; आत्मकेन्द्रीसङ्कोची

२. आफ्नै कल्पनामा तल्लीन रहने र बाहिरी जगत्‌तर्फ कम रुचि राख्ने।

३. आफ्नो मनलाई आफूभित्रै केन्द्रित

४. भित्रतर्फ उन्मुख; अन्तस्करणतर्फ उन्मुख हुने प्रवृत्ति भएको।