१. उत्कण्ठापूर्वक प्रतीक्षा गरेको।
२. उत्सुक; उत्कण्ठित।
३. कुनै दिशातिर लागेको; कतैतिर फर्केको।
४. माथितिर मुख फर्काएको; ऊर्ध्वमुख।