गृह · शब्दकोश

आत्मकेन्द्री

[वि.]

१. अन्तर्मुखी।

२. आफूमा केन्द्रित, आफ्नो कुरामा वा स्वार्थमा मात्र ध्यान दिने।

३. स्वार्थमा केन्द्रित।

⟵ फेरि सूचीमा जानुहोस्