गृह · शब्दकोश
१. अन्तर्धान; अलप; लोप; अदृश्यता।
२. कुनै कुराका बारेमा मनको तल्लीनता; ध्यान केन्द्रित गर्ने काम; ध्याउन्न; ध्यान।
३. भित्री दृष्टि; अन्तर्दृष्टि।
⟵ फेरि सूचीमा जानुहोस्