गृह · शब्दकोश

अनौचित्य

[ना.]

१. अनुचित हुनुको अवस्था; अनुपयुक्तता।

२. औचित्य वा उचितताको अभाव।

३. औचित्यवादअनुसार कृतिमा साहित्य तत्त्व, रस आदिको उचित प्रयोग नभएको अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्