गृह · शब्दकोश

अनाडी

१. थातथलो वा ठेगान नभएको।

२. कुनै सिप नभएको; नजान्ने; मूर्ख।

३. सुझबुझ नभएको; अनजान।

[ना.]

चोट लाग्दा बढी असर पर्ने ठाउँ; मर्मस्थल; सन्नी; सन्धिस्थल।

[वि.]

पानी पिउँदा सर्केर हुने अप्ठ्यारो स्थिति।

[वि.]

अन्धो; आँखा नदेख्ने।

⟵ फेरि सूचीमा जानुहोस्