१. जन्मान्तरको वासना; पूर्वजन्मको संस्कार।
२. धर्म अधर्म; पापपुण्य।
३. भाग्य; नियति।
४. अन्तर्निहित रहेको; अन्तर्ध्यान भएको।
५. नदेखिएको; आँखाका अगाडि नपरेको।
६. लुप्त; गुप्त।