अन्तर्निहित

[वि.]

१. अन्तर्भाव भएको।

२. बाहिर नदेखिए पनि भित्री रूपमा रहेको।

३. भित्री अङ्गका रूपमा रहेको; लुकेर रहेको; छोपिएको।