अञ्जीर

[ना.]

आयुर्वेदिक शास्त्रअनुसार कफ, वायु, पित्त, रक्त, जुका, शूल, मुटु आदिको विकारलाई नष्ट पार्ने र अग्निबर्धक प्रसिद्ध वृक्ष वा त्यसको फल।