गृह · शब्दकोश

परख

[ना.]

वस्तुमा रहेको गुणदोष, राम्रो नराम्रो आदि हेर्ने, जाँच्ने वा पर्गेल्ने काम; परीक्षा; पारख।

⟵ फेरि सूचीमा जानुहोस्